आइएमई जनरल इन्स्योरेन्सद्धारा एक अर्ब वीमा प्रिमियम संकलन

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 17, 2018 | 05:38:40 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले १ अर्ब ९२ लाख बीमा प्रिमियम संकलन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आर्थिक बर्ष २०७४/०७५ मा १ अर्ब ९२ लाख बीमा शुल्क संकलन गरिएको जानकारी दिए ।

 २०७५ आषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२, कर्मचारी संख्या २३५ रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved