सानिमा लाइफ र मेगा बैंकबीच बैंकासुरेन्स सम्झौता, बैंकका सबै शाखा मार्फत बिमा सेवा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 03, 2018 | 05:07:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ र मेगा बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ। यस सम्बन्धि सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज केसी र बैंकको तर्फबाट सहायक नायव प्रमुख सहायक कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरे। 

सम्झौता अनुसार ग्राहकहरुले बैंकका सम्पूर्ण शाखाबाट इन्स्योरेन्सको जीवन बीमा सेवा उपभोग गर्न सक्नेछन। बैंकका सबै शाखाबाट प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन। यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने विश्वास छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved