आइएमई इन्स्योरेन्सको सिईओमा युगेशभक्त श्रेष्ठ

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 08, 2018 | 06:33:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । २३ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत श्रेष्ठ यही कम्पनीका महाप्रबन्धक तथा का.मु. सिईओ थिए । 

श्रेष्ठको नेतृत्वमा रहेको यस कम्पनीले ३ बर्षमा१ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कार्यकारी अधिकृतको सफथ लिदै श्रेष्ठले आफनो कार्यकालमा कम्पनीलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्न कुनै कसर बाँकी नराखने जनाए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved