नेपाल बंगलादेश बैंक र आईएमई लाइफबीच बैंकएस्योरेन्स सम्झौता,बैंकका सबै शाखा मार्फत बिमा सेवा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 09, 2018 | 01:47:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंक र आईएमई लाइफ इन्स्योरेन्सबीच बैंक अस्योरेन्स सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतामा बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ र इन्स्योरेन्सका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरे। 

सम्झौता अनुसार बैंकको सबै शाखा कार्यालयबाट छिटो, छरितो र सहज रुपमा इन्स्योरेन्सको जिबन बीमा पोलिसी प्राप्त गर्नुका साथै सम्पूर्ण भुक्तानी समेत हुनेछ। इन्स्योरेन्सले सावधिक, बाल शिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता आजिवन लगायतका विभिन्न १० वटा योजनाहरु ल्याएको छ। 


  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved