एशियन लाईफको “जीवन संजीवनी” बीमा योजना, किस्ता किस्तामा भूक्तानी पाईने

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 19, 2018 | 05:27:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “जीवन संजीवनी” (अग्रिम भुक्तानी सावधिक र आजीवन) बिमा योजना सार्वजनिक गरेको छ । संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले कम्पनीको शाखा प्रबन्धक सम्मेलनको उद्घाटन कार्यक्रमका नयाँ बीमा योजना सार्वजनिक गरेका हुन् । 

नयाँ योजना न्यूनत्तम ५० हजारको बीमाङ्कमै शुरु गर्न सकिनेछ । बीमितले बीमा शुरु भएको ३ वर्ष  देखि किस्तामा भुक्तानी पाउने, बीमित ९९ वर्ष पुरा हुन्जेल जीवितै रहेमा थप बीमाङ्क रकम भुक्तानी पाउने छन् ।

बीमाको रकम भुक्तानी पाउन बीमा अविध अवधीसम्म कुर्नु नपर्ने कम्पनीले जनाएको छ । बीमा अवधीभित्रै बीमितको मृत्यु भएमा परिवारले बाँकी बीमा शुल्क नतिरी बीमाङ्क रकम र बोनश एकमुष्ठ पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved