आइएमई लाइफ दोस्रो वर्षमा प्रवेश

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 19, 2018 | 06:01:13 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक उत्सव मनाएको छ । 

कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पधातर््मक उपस्थिति जनाएको बताए । चालु आ.व.२०७५/७६ मा समेत उल्लेख्य शाखाबिस्तार गरि सेवाग्राहीको पहँुचमा पुग्न सफल भएको उनको दाबी छ । 

कम्पनीले सबै नागरिकलाई समेट्ने गरी बीमा योजना ल्याइने जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताएको छ । कम्पनीले देशैभर ५० शाखा मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved