
 2mb (1).gif)
मेगा बैंक नेपाल र जनरल ईन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस.के. तमोटले हस्ताक्षर गरे ।
सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा बैङ्कका सबै शाखाबाट प्राप्त गर्न सक्नेछन् ।