आइएमई लाइफको सिइओमा श्रीचन्द्र भट्ट

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 09, 2018 | 05:53:40 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । आज सिइओको सपथ गह्रण गर्दै भट्टले आफुसँग रहेको कार्य अनुभबको प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट बनाउने बताए । 

उनी सन् १९९८ मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक महाप्रबन्धक, मेघा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र रेमिट टु नेपाल प्रा.लिको प्रमुख कार्यकारी अधिकृत रही काम गरेका उनीलाई सञ्चालक समितीलले सपथ ग्रहण गराएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved