सन नेपाल लाईफद्धारा मृत्युदावी भुक्तानी

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 09, 2018 | 06:16:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदावी भुक्तानी गरेको छ । 

२०७४ पौष ०९ गते प्रथम बिमा शुल्क २० हजार ३३३ जम्मा गरी बिमा गराएका नवराज भट्टराईको २०७५ असार १५ गते मृत्यु भएपछि कम्पनीले मृतककी श्रीमती देउ कुमारी शर्मा न्यौपानेलाई ३ लाख रकम भूक्तानी गरेको छ । उक्त रकम कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्तान्तरण गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved