लुम्बिनी जनरल इन्स्योरेन्सका शाखा बौद्व र कलंकीमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2018 | 11:01:57 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्सले काठमाडौंको बौद्व र कलंकीमा क्रमश ३८ औं र ३९ औं शाखा संचालनमा ल्याएको छ। दुवै शाखाहरुको उद्घाटन बीमा समितिका अध्यक्ष चिरिन्जीबी चापागाई र कम्पनीका अध्यक्ष मनोहर दास मुलले संयुक्त रुपमा गरे। 

कम्पनीले शाखा उद्घाटन कै अवसरमा मोबाइल एप्स समेत बिमोचन गरेको छ। सो एप्सको सहायताले ग्राहकहरुले मोवाइलबाट नै 'फेयर अन्डरराईटिंग क्लेम सेवा सुविधा' पाउने कम्पनीले जनाएको छ। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved