सन नेपाल लाइफको सेवा अब जनता बैंकबाट

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 16, 2018 | 06:43:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सको सेवा अब जनता बैंकबाट पनि प्राप्त हुने भएको छ । इन्स्योरेन्स र बैंकबीच भउको सम्झौता अनुसार सन नेपालका बीमालेखहरु जनता बैंकका सम्पूर्ण शाखाहरु लिन सकिने छ ।

सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरे । 

सन नेपालले चुक्ता पुँजी २ अर्व पु¥याउन ६० करोड मुल्यकोे क्ष्एइ शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउने तयारी पनि थालेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved