अब बैंक अफ काठमान्डूबाट पनि सानिमा जनरल इन्स्योरेन्सको विमा सेवा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 04, 2018 | 06:12:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जनरल इन्स्सोरेन्स र बैंक अफ काठमाण्डूविच निर्जीवन वीमा सेवा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ। यस सम्झौता अनुसार बैंकका सम्पूर्ण शाखा कार्यालयबाट सानिमा जनरल इन्स्योरेन्सको वीमा सेवा प्राप्त हुनेछ। 

यस अवधिमा सानिमाको चुक्ता पुंजी ७० करोड छ। कम्पनीले आगामी आर्थिक बर्ष भित्रनै ३० करोड बराबरको साधारण सेयर बिक्रि गरि चुक्ता पुंजी १ अर्ब पुर्याउन लक्ष्य लिएको छ। 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved