लुम्बिनी जनरल इन्स्योरेन्सले महालक्ष्मी बिकास बैंकको इन्स्योरेन्स गर्ने भएको छ । बैंक र इन्स्योरेन्सबीच भएको सम्झौता अनुसार लुम्बिनी जनरल इन्स्योरेन्सले महालक्ष्मी बिकास बैंक र बैंकका कर्मचारीको बिमा गर्ने भएको हो ।
सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले हस्ताक्षर गरे ।