अजोड ईन्स्योरेन्सको बीमा पोलिसी एनआइसी एसिया बैंकबाट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 24, 2018 | 08:06:24 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक र अजोड इन्स्योरेन्सबीच निर्जिबन बीमा पोलिसी सम्बन्धमा सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतामा बैंकका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरे।  

सम्झौता अनुसार बैंकको सम्पूर्ण कार्यालयबाट अजोड इन्स्योरेन्सको निर्जिबन बीमा पोलिसीहरु खरिद गर्न सकिनेछ। हाल बैंकले २६६ शाखा कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved