कैलास विकास बैंकबाट पनि जनरल इन्स्योरेन्सको बीमा सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 24, 2018 | 09:36:14 PM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र कैलाश विकास बैंकबीच बीमा पोलिसी बिक्रि सम्बन्धमा एक सम्झौता भएको छ। उक्त सम्झौतामा इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एसके तमोट र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमतृ चरण श्रेष्ठले हस्ताक्षर गरेका छन। 

सम्झौता अनुसार कैलाश बिकास बैङ्कका सातवटै प्रदेशमा रहेका ७३ वटा  शाखा कार्यालयबाट जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जिबन बीमा सम्बन्धि सेवा सुविधा लिन सक्नेछन।     



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved