नेपाल इन्भेष्टमेन्ट बैंकबाट आइएमई लाइफको बिमा सुविधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 25, 2018 | 06:19:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बिमा सुविधा नेपाल इन्भेष्टमेन्ट बैंकबाट पनि पाउन सकिने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले शाखाबाट आइएमई लाइफ इन्स्योरेन्सको सुविधा प्राप्त गर्ने जनाईएको छ ।
सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले हस्ताक्षर गरे ।
आइएमई लाइफ इन्स्योरेन्सले हाल ६२ भन्दा बढी शाखा मार्फत सेवा प्रदानगर्दै आएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन योजना लगायतका बीमा योजना ल्याएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved