देव विकास बैंकबाट जनरल इन्स्योरेन्सको बीमा सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2018 | 04:36:30 PM मा प्रकाशित

nepal oil ltd

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल (जिआईसि नेपाल) @De र देब बिकास बैंकबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतामा इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एसके तमोट र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन। 

सम्झौता अनुसार देब विकास बैंकका सम्पूर्ण कार्यालय मार्फत इन्स्योरेन्सका निजिबन बीमा सम्बन्धि सेवा सुविधा पाउनेछन।     


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved