जाजरकोटमा सन नेपाल लाईफको जागरण अभियान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 30, 2018 | 02:17:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले जाजरकोटमा बीमा जागरण अभियान कार्यक्रम आयोजना गरेको छ  । उक्त कार्यक्रममा कम्पनीले उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरेको जनाएको छ  ।  

कार्यक्रम कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे स्थानीयलाई जानकारी गराएका थिए  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved