जनता बैंकबाट सानिमा लाईफ इन्स्योरेन्सको बीमा सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2018 | 12:11:32 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ। यससम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवर र इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशब राज केसीले हस्ताक्षर गरे। 

सम्झौता अनुसार ग्राहकहरुले जनताबैंकको सम्पूर्ण शाखाहरुबाट सानिमा लाइफ इन्स्योरेन्सको सम्पूर्ण जीवन वीमा सेवा सम्बन्धि सुविधा पाउनेछन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved