किर्तिपुरमा आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2018 | 09:26:12 AM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स IME General Insurance Limited  ले काठमाण्डौंकोे किर्तिपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ  । बैंकले किर्तिपुरको नयाँबजारमा नयाँ शाखा स्थापना गरेको हो ।

बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले शुक्रबार शाखा उद्घाटन गरेका हुन् ।  शाखाको उद्घाटन गर्दै अध्यक्ष चापागांईले  स्वस्थ्य प्रतिपर्धा मार्फत आफना ग्राहकहरुलाई सहज र सुलभ सेवा प्रदान गढ़ आग्रह गरेका थिए  । 

कम्पनीले ४४ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट  सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved