पुनर्बीमा कम्पनीमा बिमा संस्थानको शतप्रतिशत पुनर्बीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 20, 2018 | 05:12:36 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा संस्थानले नेपाल पुनर्बीमा कम्पनीसँग शतप्रतिशत पुनर्बीमा गरेको छ । 

पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।  सम्झौता अनुसार संस्थानको पुनर्बीमा ब्यवसाय शतप्रतिशत नेपाल पुनर्बीमा कम्पनीमा हुने छ । यसबाट पुनर्बीमा मार्फत विदेशिने रकम रोकिनुका साथै देशको बीमा क्षेत्र थप सवल र प्रतिस्प्रर्धी हुने दुवै कम्पनीले बिश्वास गरेका छन् । 

सरकारले चालू आ.व.मा बीमा कम्पनीहरुले आफ्नो प्रत्यक्ष हिस्साको कम्तिमा २० प्रतिशत अनिवार्य नेपाल पुनर्बीमा कम्पनी लिमिटेड मार्फत पुनर्बीमा गर्नुपर्ने ब्यवस्था गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved