जनरल इन्स्योरेन्सको बीमा सुविधा कामना सेवा विकास बैंकबाट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 04:01:07 PM मा प्रकाशित

laxmi  sunrise bank

जनरल ईन्स्योरेन्स कम्पनीका निर्जीवन बीमा सुविधा कामना सेवा बिकास बैंक Kamana Sewa Bikas Bank Limited बाट प्राप्त हुने भएको छ ।इन्स्योरेन्स कम्पनी र बैङ्कबीच सम्झौता भएपछि जनरल इन्स्योरेन्सको सेवा कामनाका सबै शाखाहरुबाट प्रापत हुने भएको हो ।

सम्झौतामा बैङ्कका  निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले हस्ताक्षर गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved