पुनर्बीमा कम्पनी र सन नेपाल लाइफबीच पुनर्बीमा सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 05:23:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्सबीच पुनर्बीमा सम्झौता भएको छ । सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता भएको हो ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र सन नेपाल लाइफका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सम्झौतामा हस्ताक्षर गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved