नेपाल लाइफ र कामना सेवाबीच बीमा सेवासम्बन्धि सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2019 | 11:00:34 PM मा प्रकाशित

laxmi bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी Nepal Life Insurance Company Limited र कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  बीच बीमासेवा सम्बन्धि सम्झौता भएको छ। यससम्बन्धि सम्झौतामा इन्स्योरेन्सका तर्फबाट तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले हस्ताक्षर गरे। 

सम्झौताअनुसार कामना सेवाका मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल लाईफ इन्स्योरेन्सका जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved