हकप्रद निष्कासनका लागि एशियन लाइफको बुक क्लोज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2019 | 12:28:45 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company Limited को हकप्रद शेयर निष्कासनका लागी बुक क्लोज मिति तय गरेको छ । इन्स्योरेन्सले फागुन २२ गतेका लागी बुक क्लोज मिति तोकेको हो ।

कम्पनीले ६० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि बुक क्लोज तय गरेको हो । कम्पनीले ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड सेबोनबाट माघ २७ गते स्वीकृति पाएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved