
नेपाल क्रेडिट एण्ड कमर्श बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) बीच बीमा सेवासम्बन्धमा सम्झौता भएको छ। सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले हस्ताक्षर गरे।
सम्झौताअनुसार बैकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयबाट बैकका ग्राहकहरुले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जिबन सेवा सम्बन्धि सेवाहरु प्राप्त गर्न सक्नेछन।