आइएमई लाइफ इन्स्योरेन्सको सुविधा माछापुच्छ्रे बैंकबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2019 | 05:24:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्सको सुविधा माछापुच्छ्रे बैंकबाट प्राप्त हुने भएको छ । सर्वसाधारण तथा बैंकका ग्राहकले बैंकको शाखाबाट आइएमई लाइफको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिने जनाईएको छ ।

सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र बैंकका तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

आइएमई लाइफले हाल ६७ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीले विभिन्न १० वटा योजना बजारमा ल्याएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved