सानिमा लाईफ इन्स्योरेन्सको बीमा सुविधा सिन्धु विकास बैंकबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2019 | 01:56:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाईफ इन्स्योरेन्स Sanima life Insurance को बीमा सुविधा सिन्धु विकास बैंक Sindhu Bikas Bank Limited बाट प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएपछि बैंकका सबै शाखाबाट सानिमा लाईफ इन्स्योरेन्सका सुविधा प्राप्त हुने भएको हो ।

सम्झौतामा एन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश जोशीले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved