सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भूक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 05:15:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा वापतको दाबी भूक्तनी गरेको छ । बीमक भक्तपूरको चाँगुनारायण न.पा. वडा नं ८ निवासी यम कुमारी दुलाल खत्रीका हकवाला छोरा उमेश दुलाल खत्रीलाई सन नेपालले मृत्यु दाबी वापत दुई लाखको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीका सुर्य बिनायक शाखाका शाखा प्रबन्धक भुवन के.सीको उपस्थितीमा कम्पनीका सहायक महाप्रबन्धक चुडामणि सुबेदी र वडा अध्यक्ष परासर सापकोटाले चेक हस्तान्तरण गरेका हुन् । मृतक खत्रीले १८ बर्ष अबधिको सन लाइफ साबधिक जीबन बिमा योजना अन्तगृत जीबन बीमा गराएकी थिइन् । उनको २०७५ माघ ६ गते मृत्यु भएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved