अजोड इन्स्योरेन्सले इटहरीमा शाखा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सका संचालक समितिका अध्यक्ष डा. बिनोद प्रसाद बिष्टले उद्घाटन गरे ।
अजोड इन्स्योरेन्स नीर्जीवन बिमा कम्पनी हो ।
बिजपाटी संवाददाता
Apr 17, 2019 | 06:48:20 PM मा प्रकाशित