स्वरोजगार कोष र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 06:02:19 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्स र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच बीमा सेवामा सहकार्य गर्दै सम्झौता भएको छ । सहमतिसंगै युवा तथा सानाव्यवसायी स्वरोजगार कोषका कर्मचारी तथा स्वरोजगारदाताले  अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा प्राप्त गर्न सक्ने भएका छन् । 

सम्झौतापत्रमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक महेश राज खरेल र कोषका प्रशासन शाखा प्रमुख ज्ञानहरी देवकोटाले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved