हकप्रद शेयर जारी गर्दै लुम्बिनी इन्स्योरेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 06:07:26 PM मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्स Lumbini General Insurance Limited ले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको विशेष साधारण सभाले हालको चुक्ता पूंजी ८८ करोडको २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को वित्तीय विवरणबाट बोनस शेयर वितरण गरी बीमा समितिबाट निर्धारित समयावधीमा चुक्ता पूंजी पूरा गर्ने लक्ष्य रहेपनि एनएफआरएस अनुसार बोनस शेयर जारी गर्ने नसक्ने भएकाले सोको बिकल्पमा १० शेयर बराबर २ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved