एशियन लाईफको बीमा सेवा एक्सेल डेभलपेन्ट बैंकबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 05:05:04 PM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट Excel Development Bank Limited ले एशियन लाईफ Asian Life Insurance Company Limited को बीमा सेवा प्रदान गर्ने भएको छ । जीवन बीमा सेवालाई सहज रुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ । 

संझौतामा एशियन लाईफ ईन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता सँगै एक्सेल डेभलपमेन्ट बैंकको ३० वटा शाखाहरुबाट एशियन लाईफको बीमा सेवाहरु प्राप्त गर्न सकिनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved