ज्योति लाईफका ग्राहकलाई लुम्बिनी हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 07:02:37 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाईफ इन्स्यारेन्सका ग्राहकलाई बुटवलस्थित लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजमा विशेष छुट हुने भएको छ । इन्स्योरेन्स र हस्पिटलबीच भएको सम्झौता अनुसार ज्योति लाईफमा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्ड बाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्ने जनाईएको छ । 

सम्झौतामा ज्योति लाईफको तर्फबाट कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक भीम तुलाचनले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved