जनरल इन्स्योरेन्सको बीमा सुविधा सिद्धार्थ बैंकबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 02:41:41 PM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनीको बीमा सुविधा सिद्धार्थ बैंकबाट प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच भएको सम्झौता अनुसार जिआईसि नेपालको निर्जीवन बीमा सम्वन्धी सेवा सिद्धार्थ बैंकबाटै प्राप्त हुने भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले हस्ताक्षर गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved