सगरमाथा इन्स्योरेन्सलाई अन्तराष्ट्रिय अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 01:38:25 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन चेम्बर अफ कमर्सको आयोजनामा थाईल्याण्डको बैङककमा सम्पन्न इमर्जिङ एशिया इन्स्योरेन्स अर्वाड एण्ड कन्क्लेभ २०१९ मा सगरमाथा इन्स्योरेन्सलाइ जनरल इन्स्योरेन्स कम्पनि अफ द इयर २०१९  स्पेसल रिकग्निसन अर्वाडबाट पुरस्कृत गरिएको छ । गत वर्ष सोही संस्थाबाट प्रोडक्सन इनोभेसन इन जनरल इन्स्योरेन्स बिधामा  पुरस्कृत भएको थियो । 

डिग इन ड्राइभर्स एण्ड कस्टमर्स बिषयक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले प्यानलिष्टको भुमिका निर्वाह गरेको थिए ।  

साथै प्रमुख कार्यकारी अधिकृतले चालु आ.व. २०७५/०७६ को आषाढको पहिलो हप्ताभित्र कम्पनीले पहिलो पटक रु दुई अर्ब बीमाशुल्क संकलन गर्न सफल भएको जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved