जनरल ईन्स्योरेन्स कम्पनीले बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले गयको असार ६ गतेदेखि अठारौ निर्जिवन बिमा कम्पनीको रुपमा ब्यबशायिक कारोवार शुभारम्भ गरेको थियो ।
कम्पनिले कार्यक्रममा सहयोग गर्ने सम्पुर्णलाइ धन्यबाद दिएको छ ।