प्रिमियर इन्स्योरेन्स र खल्तीबीच सम्झौता, खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 12:06:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड Premier Insurance Company Limited  र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यम मार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र खल्ती डिजिटल वालेटका तर्फबाट सह–संस्थापक र निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका छन।  

सम्झौताअनुसार  प्रिमियर इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन। बिमितले 

नेपालभर कुनै पनि ठाउँबाट खल्ती मार्फत बीमा शुल्क भुक्तानी गर्न सक्नेछन। ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्नेछन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved