
 2mb (1).gif)
जनरल इन्स्योरेन्स कम्पनीले काठमाण्डौको कालिमाटीमा शाखा विस्तार गरेको छ । संघिय सांसद तथा पुर्वस्थानियविकास मन्त्रीकृष्ण गोपाल श्रेष्ठले शाखाको उद्घाटन गरे ।
कम्पनीको उपत्यकाको ११ औँ शाखा हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एस.के.तमोटले आगामी आर्थिक वर्षाभित्र शाखा संख्या ६० पुर्याउने र अधिकृत पूँजी १ अर्ब पुर्याईने बताए । कम्पनीले नीर्जिवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।