प्रुडेन्सियल इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 09:42:52 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा सम्पन्न गरेको छ । निर्जीवन बीमाको कारोबार गरिरहेको कम्पनिले मंगलबार बाराको सिमरामा साधारण सभा सम्पन्न गरेको हो  ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको विशेष साधारण सभाबाट चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । साविक ६४ करोड १५ लाख २० हजार चुक्ता पूँजीबाट हकप्रद शेयर जारी  पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved