सगरमाथा इन्स्योरेन्सका अध्यक्ष मानन्धरद्धारा सपथ ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 05:01:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा इन्स्योरेन्स Sagarmatha Insurance Company Limited का अध्यक्ष रामकृष्ण मानन्धरले बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागांई समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । कम्पनीको साधारणसभाले मानन्धरलाई अध्यक्षमा चयन गरेको थियो । 

कम्पनीले साधारण सभाबाटै संस्थापक शेयरधनीबाट  रामकृष्ण मानन्धर, लोकमान्य गोल्छा, र सिद्धार्थ  मणि राजभण्डारी तथा सर्वसाधारण शेयरधनबिाट कीर्ति कुमार जोशी र गजेन्द्र लाल श्रेष्ठलाई संचालकमा चयन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved