अजोड इन्स्योरेन्सको वार्षिकोत्सवमा रक्तदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 04:52:05 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्स आफ्नो स्थापनको प्रथम बर्षको अवसरमा बिबिधि कार्यक्रम गर्दैछ । कम्पनीले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा कम्पनीका प्रमुखकार्यकारी अधिकृत सहित ५९ जनाको सहभागीता थियो । 

कम्पनीले चेतनामुलक सन्देश लेखिएको प्ले कार्ड, ब्यानर सहित प्रभात फेरी पनि गरेको थियो । सुन्धारा देखि रत्नपार्क, भृकुटी मण्डकप, भद«काली, सहिदगेट हुदै उक्त सिटिसि मल स्थित संस्थाको प्रधानकार्यलय पुगेको थियो ।

कम्पनीले हाल ३० वटा मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved