वार्षिकोत्सवमा अजोड इन्स्योरेन्सद्वारा शैक्षिक सामग्री सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 04:34:45 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा मंगल माध्यमिक विद्यालय, नयाँ नैकापका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले शैक्षिक सामाग्री वितरण गरे । 

उक्त कार्यक्रममा विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महर्जन, प्रधानध्यापक कृष्ण हरि कार्की पनि उपस्थित थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved