महालक्ष्मी लाईफको बीमा सेवा सांग्रिला डेभलपमेन्ट बैंकबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 04:55:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited र महालक्ष्मी लाईफ ईन्स्योरेन्स बीच जीवन बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले महालक्ष्मी लाईफको जीबन बिमा पोलिसी बैंकको जुनसुकै शाखाबाट सहज रुपमा खरिद गर्न सक्नेछन् ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved