अशोक लेलैण्डको गाडी किन्न आइसिएफसि फाइनान्सको सहज कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 05:00:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले आइसिएफसि फाइनान्समा सहज रुपमा कर्जा सुविधा पाउने भएका छन् । फाइनान्स र मोटर्सबीच भएको सम्झौता अनुसार ग्राहकले अशोक लेलैण्डको विभिन्न प्रकारको सवारी साधनमा ७० प्रतिशतसम्मको कर्जा सुविधा प्राप्त गर्ने भएका हुन् । 

सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । 

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । ग्रुपले रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि तथा उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved