हिमालयन जनरल इन्स्योरेन्सले लाभांश नदिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 08:59:41 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन जनरल इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज ६ गते सोमबार बबरमहल स्थिति कार्की ब्यांक्वेटमा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ १७ गतेदेखि असोज ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १६ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन्।

कम्पनीले एनएफआरएस बमोजिम वित्तीय विवरण तयार पार्दा जगेडा तथा अन्य ब्यबस्थाहरु कायम गर्नु पर्ने भएकोले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने स्पष्ट पारेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved