नेपाल इन्स्योरेन्सले डाक्यो साधारणसभा, लाभांश पाउन कहिलेसम्म बन्ने शेयरधनी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 10:38:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स Nepal Insurance Company Limited ले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले भदौ ८ गते आइतबार सिनामंगलको होटेल एयरपोर्टमा सभा डाकेको हो ।  

सभाले लाभांश लगायतका प्रस्ताव पारित गर्ने छ। कम्पनीले ७४/७५ को मुनाफाबाट लगानीकर्तालाई  ७.५  प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । सुरुमा कम्पनीले नगद लाभांश पनि प्रस्ताव गरेकोमा  बिमा समितिले अनुमति नदिएको भन्दै  बोनस शेयर मात्र वितरण गर्ने भएको हो । यस संगै लगानीकर्ताले बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने भएको छ 

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  हाल कम्पनीको पुंजी १ अर्ब १ करोड ९१ लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved