सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 04:01:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले बिराटनगर र रंगेलीमा छुट्टा छुट्टै उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम गरेको छ । 

कम्पनीका महाप्रबन्धक कमल राज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कम्पनीका अभिकर्ताहरु र स्थानियको उपस्थिती थियो । उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved