सन नेपाल लाइफ इन्स्योरेन्सले धरान र रामपुरमा बीमा जागरण तथा तथा अभिकर्ता सम्मान कार्यक्रम गरेको छ ।
कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबमरे सहभागीलाई जानकारी गराएका थिए । कार्यक्रमकै अवसरमा उत्कृष्ट काम गर्ने अभिकर्तालाई सम्मान पनि गरिएको थियो ।