सन नेपाल लाइफको उत्प्रेरणा कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 05:28:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम गरेको छ । कम्पनीले भदौ २९ गते दमक, धनकुटा र बसन्तपुरमा  कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पारेको कम्पनीले जनाएको छ । 

कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने तयारी गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved